Press Release of 26th NDAC Meeting

राष्ट्रिय योजना आयोगको सचिवालयको
 प्रेस विज्ञप्ती
३१ जेठ, २०६९

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष डा.बाबुराम भट्टर्राईज्यूकोे अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको छब्बिसौंैं बैठक बस्यो । यस बैठकमा आर्थिक बर्ष२०६८/६९ मा सञ्चालित विकास कार्यक्रम/आयोजनाहरुको दोस्रो चौमासिक अवधिको प्रगति स्थिति र कार्यान्वयनमा देखापरेका तथा मन्त्रालयस्तरबाट समाधान हुन नसकेका समस्याहरु प्रस्तुत गरी छलफल गर्ने कार्य भयो ।

View Full Press Release

DOWNLOAD

© 2025 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>