दीर्घकालीन सोच सहितको पन्ध्रौं योजना (आ.व. २०७६/७७-२०८०/८१) आधार पत्र (मस्यौदा) माथि राय सुझाव संकलनका लागि आयोजित राष्ट्रिय परामर्श तथा अन्तरक्रिया कार्यक्रम, २०७५ फागुन २२ गते ।