मिति २०७०/०२/१० गते शुक्रवार डा. रविन्द्र कुमार शाक्य ज्यू बाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पदभार ग्रहण गर्नुभयो।

मिति २०७०/०२/१० गते शुक्रवार डा. रविन्द्र कुमार शाक्य ज्यू बाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पदभार ग्रहण गर्नुभयो। साथै उत्त अवसरमा रा.यो.आ.स का सदस्य सचिव श्री युवराज भूषालज्यूको उपस्थितिमा रा.यो.आ.सका कर्मचारीहरुबाट स्वागत गरियो । सोहि अवसरमा नवनियूक्त मा. उपाध्यक्षज्यूबाट कर्मचारीहरुलाई निर्देशन दिनुका साथै सम्पूर्ण महाशाखा एवं शाखाहरुमा निरिक्षण गर्नुभयो । 

DOWNLOAD

© 2025 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>