यस आयोगबाट १५ जेठ २०७३ मा प्रकाशित "आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम" को अनुसूची २.१ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल (Column) ४ मा "आ.व. २०७२।७३ को संशोधित अनुमान" र अनुसूची ५.३ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल ११ मा "वैदेशिक ऋण" हुनुपर्नेमा अन्यथा उल्लेख हुन गएको व्यहोरा अनुरोध गर्दछौं । संशोधित संस्करण यस आयोगको वेवसाइटमा उपलब्ध छ ।
आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम सम्वन्धी सूचना
Posted on 07-Jun-2016
View All
News / Notices
-
03-Mar-2025
एसिया–प्रशान्त क्षेत्रीय दिगो विकास मञ्चको १२ औँ (APFSD) बैठकमा नेपाल
-
03-Mar-2025
“स्वैच्छिक राष्ट्रिय समीक्षामार्फत दिगो विकास एजेन्डाको द्रुत कार्यान्वयन” विषयक छलफलमा नेपाल सहभागी
-
03-Mar-2025
माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र UNESCAP का कार्यकारी निर्देशक अर्मिडा सेल्सिया अदिसजमानाबीच शिष्टाचार भेटवार्ता
-
03-Mar-2025
राष्ट्रिय योजना आयोगका माननीय उपध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डलको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यू एन एफ पि ए) का एशिया प्रशान्त क्षेत्रीय निर्देशक श्री पियो स्मिथसँग शिष्टाचार भेट
View All
Press Releases
-
21-Apr-2025
दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ को सार्वजनिकीकरण कार्यक्रम, मितिः २०८२.०१.०७
-
23-Jan-2025
प्रेस विज्ञप्ति
-
17-Nov-2024
प्रेस विज्ञप्तिः राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकको सम्बन्धमा ।
-
07-Oct-2024
प्रेस विज्ञप्ति: माननीय उपाध्यक्ष तथा सदस्यहरूबाट प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको सम्बन्धमा।