आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम सम्वन्धी सूचना

यस आयोगबाट १५ जेठ २०७३ मा प्रकाशित "आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम" को अनुसूची २.१ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल (Column) ४ मा "आ.व. २०७२।७३ को संशोधित अनुमान" र अनुसूची ५.३ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल ११ मा "वैदेशिक ऋण" हुनुपर्नेमा अन्यथा उल्लेख हुन गएको व्यहोरा अनुरोध गर्दछौं । संशोधित संस्करण यस आयोगको वेवसाइटमा उपलब्ध छ ।

DOWNLOAD

Ownership Information: Website belongs to National Planning Commission (NPC) | © 2025. All rights reserved.

Last Update : 2025-05-08 12:47:39

Fakta-Fakta Trik Kemenangan Mulai Terbongkar Kisah Arifin Iseng Spin Malah Jackpot Starlight Princess Bikin Banyak Pemain Baru Betah Tiktokers Ini Bongkar Cara Raih Kemenangan Viral Mahasiswa UGM Temukan Cara Terbaru
?>